काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बिघटनका बारेमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्स गरिरहनु भएको छ । संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा छलफल जारी छ ।