२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्बपति मुकेश अम्बानीले एकैदिनमा ३४ अर्ब कमाए



अ+ अ-

एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीको सम्पत्तिमा एकैदिनमा ३४.६७६ अर्ब भारुको वृद्धि आएको छ ।

ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार रिलायन्स कम्पनीका मालिक अम्बानीको नेटवर्थ एकैदिन ४.७९ अर्ब डलर बढेको हो ।

अब उनको कुल नेटवर्थ ८१ अर्ब डलर पुगेको छ । उनी संसारकै १३ औं धनी व्यक्ति हुन् भने एसियामा पहिलो धनी व्यक्ति हुन् । 

उनीभन्दा पछि चीनको झोङ सानसानको सम्पत्ति ७१.३ अर्ब डलरं रहेको छ ।