२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप: पहिलो हाफमा नेपाल २–० ले पछि



अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत पहिलो हाफ सकिँदा नेपाल कुवेतविरुद्ध २–० गोलले पछि परेको छ ।

बैंगलोरस्थित श्री कान्तिरभा रंगशालामा जारी साफको उद्घाटन खेलको पहिलो हाफ सकिँदा नेपालविरुद्ध कुवेतले २–० गोलले अग्रता बनाएको हो ।

कुवेतका लागि खेलको २३ औं मिनेटमा खलिद हजियाले तथा ४१ औं मिनेटमा सबाइब अलखादीले गोल गरे । हजियाले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेका हुन् भने सबाइबले नेपालका डिफेन्डर बिमल पाण्डेलाई डी–बक्सभित्र बीट गर्दै गोल गरे ।

 




भर्खरै