२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार अमेरिकी डलरसहित विदेशी विनिमयदरको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । बिहिबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ ।  

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७८ पैसा तोकिएको छ।  एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ५४ पैसा रहेको छ ।

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २०पैसा तोकिएको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ । 

त्यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ  २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।