६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले गर्ने



अ+ अ-

काठमाडौँ । उद्घाटन भएको साढे ५ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एयरलाइन्सले उडान गर्ने भएको छ । यसका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

सम्झौताअनुसार सिचुआन एयरलाइन्सले जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्राप्त गरेको छ । उक्त एयरलाइन्सले चीनको चेन्दुदेखि पोखरामा उडान गर्न लागेको हो । क्यानले नियमित उडानका लागि एयरलाइन्ससँग छलफल भइरहेको जानकारी दिएको छ ।