३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण



अ+ अ-

रियाद । ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ ।

सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, 'सार्वजनिक लगानी कोष'मा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। 

देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ । (रासस-एएफपी)