८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण



अ+ अ-

रियाद । ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ ।

सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, 'सार्वजनिक लगानी कोष'मा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। 

देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ । (रासस-एएफपी)