७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

२९ अर्ब १३ करोड ऋण उठाउँदै सरकार



अ+ अ-

काठमाडौँ । सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

आजदेखि बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैङ्कले एक सर्कुलरमार्फत जानकारी गराएको हो । राष्ट्र बैङ्कले बिक्री गर्न लागेको ट्रेजरी बिल २८ देखि ३६४ दिने अवधिसम्मको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैङ्कले बिक्रिी गर्न लागेको ट्रेजरी बिलको अल्पकालीन ब्याजदर ७.९१ प्रतिशत रहेको छ ।