२७ मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार अमेरिकी डलरसहित अन्य देशको विनियमदर बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ ।  आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९३ पैसा तोकिएको छ ।  

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३० पैसा तोकिएको छ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ । 

त्यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ३५ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ १९ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ७२ पैसा तोकिएको छ।