५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



file photo
अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने, नेपालको संविधानको धारा ५३ बमोजिम राज्याका निर्देशक, सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व.२०७८/०७९ वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूचि रहेको छ । तर, ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

यसअघि प्रधानमन्त्री र सभामुखबीच मङ्गलवार पनि छलफल भएको थियो। उक्त छलफलमा संसद्लाई प्रभावकारी बनाउने र सरकारले भोलि संसदमा पेश गर्न नीति तथा कार्यक्रमबारे छलफल भएको थियो।

 




भर्खरै