२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाथुराम बन्ने अभिब्यक्ति गलत रहेको भन्दै वैद्यले मागे माफी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीओली बिरुद्ध नाथुराम गोड्से बन्ने अभिब्यक्ति दिनुभएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले  आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी माग्नु भएको छ ।

वागमती प्रदेशसभाको  शुक्रवारको बैठकमा वैद्यले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गर्नुभयो । वैद्यको आग्रह पछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको अभिब्यक्ति रेकर्डबाट हटाईएको जानकारी प्रदेशसभाको बैठकलाई गराउनु भएको छ ।