२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलानले एसी मिलानलाई उसकै घरमा हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले जित निकालेको छ ।

गएराति भएको खेलमा इन्टरले शहरी प्रतीद्वन्द्वी एसी मिलानलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन खेलको आठौं मिनेटमा एडिन जेकोले र ११ औं मिनेटमा हेन्रिख एम्खिटारियनले गोल गरे ।

यो जितसँगै इन्टरले २–० को अग्रता लिएको छ । अब यी दुई टोलीबीचको दोस्रो लेग मे १७ मा इन्टरकै घरेलु मैदानमा हुनेछ ।