६ भाद्र २०८३, शनिबार
,
Latest
सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड वेस्टहाम युनाइटेडसँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन एकमात्र निर्णायक गोल सेड बेनराहमाले गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै म्यान्चेस्टर युनाइटेड ३४ खेलबाट ६३ अंकका साथ तालिकाको चौंथो स्थानमा रहँदा वेस्टहाम ३५ खेलबाट ३७ अंकका साथ १५ औं स्थानमा छ ।