३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री सामन्थालाई नेटफ्लिक्सबाट ८ करोड अफर



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री सामन्था अक्किनेनी अभिनीत वेब सिरिज ‘द फेमिली म्यान २’ हालै ओटीटी प्लेटफर्ममा अमेजन प्राइम भिडियोबाट सार्वजनिक भएको छ । जसमा सामन्थाको तमिल गुरिल्लाको भूमिकालाई दर्शकले निकै मन पराएका थिए । 
 
नेटफ्लिक्सले उक्त सिरिजका मुख्य पात्र मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
 
सामन्थाले नेटफ्लिक्सको प्रस्ताव स्वीकार गरिसकेकी छैनन् । उक्त वेब सिरिजका लागि उनलाई ८ करोड अफर गरिएको बताइएको छ । जबकि, ‘द फेमिली म्यान २’ मा उनले ४ करोडमा काम गरेकी थिइन् । 
 




भर्खरै