६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई १–० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा अन्तिम मिनेटमा ब्राइटनले गोल गर्दै जित निकालेको हो ।

घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन खेलको ९०+९ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरे । उनले पेनाल्टीमा गोल गरेका हुन् । डी–बक्सभित्र युनाइटेडका लुक शको हातमा लागेपछि रेफ्रिले भीएआरको सहायताले ब्राइटनलाई पेनाल्टी दिएका हुन् । पेनाल्टीमा एलिस्टर चुकेनन् ।

यो नतिजासँगै ३३ खेलबाट ६३ अंकका साथ युनाइटेड तालिकाको चौंथो स्थानमा रहँदा एक खेल कम खेलेको ब्राइटन ५५ अंकका साथ छैटौं स्थानमा छ ।