• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

दार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना बेपत्ता



सांकेतिक तस्बिर

काठमाडौँ । दार्चुलामा हिमपहिरो जाँदा ८ जना बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब पौने तीन बजे दार्चुलाको ब्याँस गाउँपालिका– १ बोलिनमा गएको हिमपहिरो परेर ८ जना बेपत्ता भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीका अनुसार एक जना घाइते भएका छन् भने हिम पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाका अनुसार हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली त्यसतर्फ जाँदैछ ।