४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालका बलर सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले १.३ ओभरमा कुवेतका अर्विन्द कुमारलाई आउट गराए ।

यसअघि नेपालका तिब्र गतिका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले कुवेतका ओपनर अदनान अड्रिसलाई पहिलो ओभरको पाचौ बलमा शुन्य रनमा आउट गराएका थिए ।

ताजा स्थितीमा कुवेतले २ं२ ओभरमा २ विकेटको क्षतिमा ११ रन बनाएको छ ।