२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रोहित पौडेलको अर्धशतक



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । टियु क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४चौका र १छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् । ताजा स्थितीमा नेपालले २८ ओभरमा तीन विकेटको क्षतिमा १८२ रन बनाएको छ ।

बर्षाको कारण खेलमा ढिलाई भएपछि नेपाल र कुवेतबीचको खेल ८/८ ओभर घटाईएको छ।