![](https://newspolar.com/wp-content/uploads/2023/04/lali-gari.jpg)
काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरीको सरकार ढलेको छ । प्रदेशसभा आज भएको मतदानमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत हासिल गर्न असफल भएसँगै सरकार ढलेको हो ।
मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न गर्नुभएको प्रस्तावको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको छ ।
अब प्रेदशमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको सरकार बन्ने बाटो खुलेको छ ।