• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   डिभोर्सको खबरकाबीच न्यूयोर्क पुगे हार्दिक पाण्ड्या ★   मुग्लिन दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो ★   सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍यो: नेता सिटौला ★   मुगुको डोल्फुमा यार्सा सङ्कलन गर्न जाँदा २३ घरमा लुटपाट ★   कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै ★   अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: महजोडी ★   आईपीएलमा कसलाई कुन अवार्ड, को बने मालामाल ? ★   बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी ★   स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ ★   भारतमा हावाहुरीसहित वर्षा, नेपालमा पनि देखिन थाल्यो असर

पाल्पाको जोरधारामा बस दुर्घटना



पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ ।

बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।

दुर्घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ। प्रहरी घटनास्थलतर्फ जाँदैछ ।