• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

पाल्पाको जोरधारामा बस दुर्घटना



पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ ।

बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।

दुर्घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ। प्रहरी घटनास्थलतर्फ जाँदैछ ।