• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

मलेसियाविरुद्ध भीमको अर्धशतक



फाईल फोटो

काठमााडौँ । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् । उनले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले तीन विकेट गुमाईसकेको छ । अहिले भीम र कुशल मल्ल क्रिजमा छन् ।

ताजा अवस्थामा नेपालले २९ ओभरमा ३ विकेटको क्षतिमा १७३ रन बनाएको छ ।