२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध भीमको अर्धशतक



फाईल फोटो
अ+ अ-

काठमााडौँ । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् । उनले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले तीन विकेट गुमाईसकेको छ । अहिले भीम र कुशल मल्ल क्रिजमा छन् ।

ताजा अवस्थामा नेपालले २९ ओभरमा ३ विकेटको क्षतिमा १७३ रन बनाएको छ ।