२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजय देवगनले वेव सिरीजका लागि १२५ करोड पारिश्रमिक लिए



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगन आफ्नो डिजिटल डेब्यु शो रुद्रः द एज अफ डार्कनेस को जुलाईमा सुटिंग सुरु गर्दैछन् । 

जसलाई दुई महिनामा सकाउने योजना रहेको छ । ताजा रिपोर्ट अनुसार उक्त सिरीजका लागि अजय देवगनले १२५ करोड रुपैया पारिश्रमिक लिएका छन् । 

योसँगै अजय पनि ओटीटी प्लाटफर्ममा सबैभन्दा बढी पारिश्रमिक लिने सूचीमा अटाएका छन्, जसमा अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारहरु पनि रहेका छन् । अजयको उक्त सिरीजमा साउथ इन्डियन अभिनेत्री राशि खन्ना पनि प्रमुख भूमिकामा रहेकी छन् । 

ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा लुथरको आधिकारीक रिमेकको रुपमा रुद्र निर्माण गरिएको हो ।