२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको आठौं मन्त्रिपरिषद् विस्तार: परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए शपथ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सासंद एनपी साउदले आज परराष्ट्रमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । । साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको हो ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डको यो आठौं पटक मन्त्रिपरिषद् विस्तार हो । आजको मन्त्रिपरिषद् विस्तारपछि पनि अझै ५ मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्नुहुने भएको छ ।