• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

सिन्दुर खेल्दै खट बोकेर बिस्का: जात्रा- फोटो फिचर



भक्तपुर । बिस्का: जात्राको अवसरमा शुक्रबार गुप्तेश्वर महादेव मन्दिरबाट सिरुटार र बालकोटका बासिन्दाले बालकुमारी, भैरब र गणेशको देवता बिराजमान खट बोकेर टोल परिक्रमा गरिएको छ ।

स्थानीयले पूजा सम्पन्न गरेपछि सिन्दुर खेल्दै खट बोकेर जात्रा मनाउने गरिन्छ ।

तस्बिर : रमेश गिरीररासस