भक्तपुर । बिस्का: जात्राको अवसरमा शुक्रबार गुप्तेश्वर महादेव मन्दिरबाट सिरुटार र बालकोटका बासिन्दाले बालकुमारी, भैरब र गणेशको देवता बिराजमान खट बोकेर टोल परिक्रमा गरिएको छ ।
स्थानीयले पूजा सम्पन्न गरेपछि सिन्दुर खेल्दै खट बोकेर जात्रा मनाउने गरिन्छ ।