२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान समस्याबारे निकास खोज्न अर्थमन्त्री र गभर्नरको छलफल



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिच छलफल सुरु भएको छ ।

निजी क्षेत्र उद्योगी व्यवसायी, सेयर लगानीकर्ता, नियामक, बैंकर्स लगायतले वर्तमान समयमा देखिएको समस्याबारे गुनासो गरेपछि अर्थमन्त्री महतले गभर्नरलाई छलफलको लागिअर्थ मन्त्रालय बोलाएका हुन् ।

मन्त्रालयमा अहिलेको समस्या समाधान गर्न केन्द्रीय बैंकले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा छलफल भईरहेको बताईएको छ । पछिल्लो समय बैंकको ब्याजदर र ऋणको विषय निकै विवादित बनेको छ ।