५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति, अर्थमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, अर्थमन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यसअघि आजै बिहान उपराष्ट्रपति रामसहाय यादवले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।