२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति, अर्थमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, अर्थमन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यसअघि आजै बिहान उपराष्ट्रपति रामसहाय यादवले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।