४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजारले बढ्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार उक्त सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । ।