२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



अ+ अ-

रुपन्देही । स्ववियुको चुनावमा भैरहवा बहुमुखी क्याम्पसबाट नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जितेको छ ।

बिहीबार दिउसो सार्वजनिक भएको मतपरिणामअनुसार भैरहवा क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल नै विजयी भएको हो ।

स्ववियु अध्यक्षमा अनेरास्ववियुका सागर न्यौपाने निर्वाचित भएका छन् । उनी प्रतिद्वन्दिको भन्दा १५३ मत बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।




भर्खरै