२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई नागरिक अभिनन्दन गरिने



अ+ अ-

काठमाडौँ । केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।

यही चैत २० गते सोमबार सुनसरी जिल्लाको इनरुवामा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिने सो पार्टीले जानकारी दिएको छ ।

सो अवसरमा उक्त दिन दिउँसो साढे १२ बजे गरिने अभिनन्दन समारोहमा उपस्थित हुन सम्पूर्ण इच्छुक संघसंस्था तथा व्यक्तिहरुलाई सो पार्टीले आह्वानसमेत गरेको छ ।