३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई नागरिक अभिनन्दन गरिने



अ+ अ-

काठमाडौँ । केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।

यही चैत २० गते सोमबार सुनसरी जिल्लाको इनरुवामा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिने सो पार्टीले जानकारी दिएको छ ।

सो अवसरमा उक्त दिन दिउँसो साढे १२ बजे गरिने अभिनन्दन समारोहमा उपस्थित हुन सम्पूर्ण इच्छुक संघसंस्था तथा व्यक्तिहरुलाई सो पार्टीले आह्वानसमेत गरेको छ ।