• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

नवनिर्वाचित राष्ट्रपति पौडेललाई विभिन्न दलका नेताहरुले बधाई दिँदै -फोटो फिचर



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिभिन्न दलका नेताहरुले बधाइ तथा शुभकामना दिनु भएको छ ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भए पछि संसद भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाल लगायतका नेताहरुले बधाई तथा शुभकामना दिनु भएको छ ।

आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

तस्बिर: प्रदीपराज वन्त, रत्न श्रेष्ठ/रासस