२९ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बेन्फिका क्वाटरफाइनलमा



अ+ अ-

एजेन्सी । पोर्चुगिज फुटबल क्लब बेन्फिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगलाई ५–१ गोलले पराजित गर्दै समग्रमा ७–१ को नतिजासहित बेन्फिकाले अन्तिम आठको यात्रा तय गरेको हो ।

दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा सानदार जित दिलाउन गोन्सालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिस नेरेसले एक–एक गोल गरे ।