६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरालाई समेत अंश माग्दै निशाले हालिन् शरदविरुद्ध मुद्धा



अ+ अ-

काठमाडौँ । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीको वैवााहिक सम्बन्धमा खटपट सुरु भएको छ ।

निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी हुन् ।

निशाले नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दायर गरेकी छन् । यद्यपि, निशाले अंश भागबण्डा लगाउन मुद्धा हाले पनि सम्बन्धविच्छेदको मुद्धा भने होलेकी छैनन् ।

यो जोडी २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । २०७५ सालमा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । अहिले दुवै नेपालमै आआफ्नो क्षेत्रमा सक्रिय रुपमा लागिपरेका छन् ।

सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानबमोजिम निशाले अंशको मुद्धा हालेको बुझिएको छ ।