• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा भेन रेन्जो अल्बर्टो एनेस नियुक्त



काठमाडौं । इटालीका भेन रेन्जो अल्बर्टो एनेस नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले अल्बर्टो एनेसलाई नियुक्त गरेको जनाएको छ ।

अल्बर्टो एनेस इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन्। उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन्।