१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नाम ‘कोसी’ पारित



अ+ अ-

विराटनगर । प्रदेश १ को नाम ‘कोसी प्रदेश’ होस् भनी गरिएको प्रस्ताव पारित भएको छ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगरको प्रस्तावकमा प्रदेश १ को नाम ‘कोसी प्रदेश’ पारित भएको हो ।

सभामुख बाबुराम गौतमले प्रस्ताब पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । अब ‘कोसी प्रदेश’ को विषयमा सभामा छलफल हुने छ ।