• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



file photo

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय आलोक नगरमा बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव बसेको विषयमा पार्टीभित्रका केही नेताहरुभित्र असन्तुष्टि रहेको छ । बैठकमा उक्त विषयले पनि प्रवेश पाउने बुझिएको छ ।