१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघ भिमाद नगर कमिटीको अध्यक्षमा विजय मल्ल चयन



अ+ अ-

तनहुँ । राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीको अध्यक्षमा विजय मल्ल ठकुरी चयन भएका छन् ।

सोमबार भएको दोस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा सर्वसम्मतिले ४२ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

यस्तै, उपाध्यक्षमा सुरज विक, सचिवमा डम्मर बहादुर थापा, सह सचिवमा दिपेन्द्र भण्डारी र पवन अधिकारी चयन भएका छन् भने कोषाध्यक्षमा मिलन थापा चयन भएका छन् ।




भर्खरै