२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवानि निजीकरण बिरुद्ध कर्मचारी आन्दोलित (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगम निजीकरण गर्न खाजेको भन्दै निगमका कर्मचारी आन्दोलित बनेका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले गत शुक्रबार महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आईतबार पनि निगमको मुख्य कार्यलयमा प्रर्दशन गरेका थिए । उनिहरुले सोमबार यस बिषयमा पर्यटन तथा नागरिक उड्यनमन्त्रालयको पनि ध्यानकर्षण गराएका छन् । मन्त्रालयको ध्यानकर्षण गराएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरुले निगम मुख्यालयमा नाराबाजी गरेका छन् । 

निगम जोगाउन भन्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निगम, नेपाल वायुसेवा कर्मचारी संघको अगुवाईमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।