२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको बताइएको छ। 

सर्वोच्चको अदालतले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय खारेज गरेपछि अहिले मन्त्रिपरिषद् पाँच सदस्यी छ। प्रधानमन्त्रीले एउटै मन्त्रीलाई पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीसहित विष्णु पौडेल, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ क्याबिनेटमा छन्।