२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको सबैभन्दा अग्लो बालुवाको महल



अ+ अ-

एजेन्सी । यो बालुवाको महल २१.१६ मिटरभन्दा (६९ फिटभन्दा) अग्लो छ। महल डेनमार्कमा झन्डै पाँच हजार टन बालुवा प्रयोग गरेर बनाइएको हो।

उक्त बालुवाको महललाई कोरोना भाइरसको संङ्केतले समेत सझाएको छ । यो संरचनालाई गम र माटो लगाएर बलियो बनाइएको छ ।

यो महल बनाउनको लागि ३० जना मानिसले ४ हजार ८६० टन बालुवा माथि आफ्नो समय खर्चिएको खुलाइएको छ । 

यो जाडो यामसम्म यसलाई पर्यटकका लागि खुला राखिने योजना छ।