२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराउने



अ+ अ-

काठमाडौ । अमेरिकाले नेपाललाई केही दिन भित्र १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले केही दिन भित्र अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने  गरी  खोप निःशुल्क उपलब्ध गराउने जानकारी गराउनु भएको छ ।

सामाजिक संञ्जाल  मार्फत राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा आफ्नो लागि अत्यन्तै खुशीको क्षण  भएको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ भन्दै स्टाटस पोष्ट गर्नुभएको छ ।

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।