१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सरकारबाट बाहिरिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा फिर्ता नल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंकेत दिएसँगै पार्टीले सो निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

बसुन्धारामा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

यसैबीच, सभापति लामिछानेले केहीबेरमै पत्रकार सम्मेलन पनि गर्दैछन् । यस निर्णयबारे उनले पत्रकार सम्मेलनमा जानकारी गराउनेछन् ।