८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनालाई, जितपछिका केही रोमाञ्चक तस्बिरहरु हेर्नुहोस् (फोटोफिचर)



अ+ अ-

एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोल अन्तरले ब्राजिललाई हराउँदै उपाधी जितेको हो ।

खेलको २२ औं मिनेटमै एंगेल डी मारियाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । सो एक गोल नै अर्जेन्टिनाका लागि उपाधी जित्ने गोल बन्यो ।

यो उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक उपाधि जित्ने (१५ पटक) उरुग्वेसँग बराबरी गरेको छ । 

जितपछिका केही रोमाञ्चक तस्बिरहरु हेर्नुहोस्

(फोटोफिचर)