१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ६७ पैसा तोकिएको छ। 

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा तोकिएको छ।