१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः एट्लेटिको मड्रिड र गेटाफेको बराबरी



Soccer Football – LaLiga – Atletico Madrid v Getafe – Metropolitano, Madrid, Spain – February 4, 2023 Getafe’s David Soria in action REUTERS/Juan Medina
अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ६० औं मिनेटमा एन्जेल कोरीयाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा एनेस युनालले पेनाल्टीमार्फत गोल गर्दै गेटाफेलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टिम अंक बाँड्न बाध्य भए । बराबरीसँगै २० खेलबाट ३५ अंकसहित एट्लेटिको तालिकाको चौंथो स्थानमा रहेको छ । समान खेलबाट १८ अंकसहित गेटाफे १९ औं स्थानमा छ ।




भर्खरै