२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक युवकले सिभिल मलमा आफ्नै जिउमा आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै



ट्रमा सेन्टर
अ+ अ-

काठमाडौँ । एक युवकले आफ्नै जिउमा आगो लगाएका छन् । काठमाडौँको सुन्धारास्थित सिभिल मलमा ती युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । उनलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रामा सेन्टरमा पठाइएको छ ।

अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । विशाल लामिछाने नामका ती युवकले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो पौने १२ बजेतिर आफ्नै जीउमा आगो लगाएका हुन् ।